सरकारको काम संक्रमितको संख्या गन्ने काम मात्रैः गगन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना संक्रमितको परीक्षण र उपचार खर्च राज्यले नव्यहोर्ने सरकारको पछिल्लो निर्णयको आलोचना गरेका छन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले सरकारको निर्णयप्रति ब्यङ्ग्य गर्दै खुद्रा खुद्रामा निर्णय गर्नुभन्दा संक्रमितको संख्या गन्नु बाहेक सरकारले केही नगर्ने जानकारी गराइदिन आग्रह गरेका छन् । आज ट्विट गर्दै थापाले सरकार स्वयं संक्रमित भएर … Continue reading सरकारको काम संक्रमितको संख्या गन्ने काम मात्रैः गगन